नागरिक पोष्ट News


रवि ओडले जिते नेपाल आइडल

3K

काठमाडौं । विक्रम बराललाई पछि पार्दै रवि ओडले नेपाल आइड सिजन-२ को विजेता बनेका छन् । उनले गाडीसँगै २२ लाख नगद हात पारे ।

उनले पोखराका विक्रमलाई पछि पारे । विक्रमले २० लाख रुपैयाँ हात पारेका छन् । झापाका सुमित पाठक तेस्रो र अस्मिता अधिकारी चौथो भएका छन् ।

विजेता घोषणा भएपछि भावुक बनेका रविले यो जित चारै जनाको भएको बताए ।

Must View