नागरिक पोष्ट News


मिस नेपाल श्रृङ्खला खतिवडाले गरिन अचम्मको घोषणा, उपस्थित सबै चकित

2.1K

काठमाडौ- मिस नेपाल श्रृङ्खला खतिवडाले आफुलाई फिल्मी क्षेत्रमा आउन नचाहेको बताएकी छन् । उनले यसमा आपफ्नो रुचि नभएको तथा आफुलाई अभिनय गर्न नआउनुका साथै क्यामेराको अगाडि उभिंदा खुशी नमिल्ने भएकोले फिल्ममा नआउने बताएकी छन् ।

यस्तैमा यस वर्षको मिस नेपाल हुँदै ‘मिस बर्ल्ड’को उत्कृष्ट बाह्र सम्म पुगेर बाहिरिएकी श्रृङ्खला आपफुलाई अभिनेत्री बन्ने रहर नभएको बरु आफुले अध्ययन गरेको विषय र क्षेत्रमै केहि गरेर देखाउने धोको रहेको बताउँछिन् ।श्रृङ्खलाले आर्किटेक्ट इन्जिनियरिङमा स्नातक गरेकी छिन् ।

श्रृङ्खला भन्छिन्,’म अभिनयमा आउँदिन, हामीले त्यही गर्नुपर्छ जुन कुरामा हामीलाई खुशी मिल्छ ।’ यसो त यस अघि मिस नेपालहरु फिल्ममा आएका छन् तर उनीहरु त्यति सफपल भने भएका छैनन् । । केही मिस नेपाल त फिल्ममा स्थापित हुन नसकेर पलायन समेत भइसकेका छन् ।।पूर्व मिस नेपाल मलिना जोशी, सृष्टि श्रेष्ठ, सुमी श्रेष्ठ फिल्ममा जम्न संघर्षरत छन् ।

Must View