सुस्ताए मनको आँखालाई ब्यूँताउने प्रयास गर
3.5K
मुक्तक ू सुस्ताए मनको आँखालाई ब्यूँताउने प्रयास गर नत्र कतै निदाई जाला मुटुको धड्कन ू
ू पोख्न चाहन्छु आज म मेरा मनका सारा ब्यथा वेदना किनँ बन्छ्यौ यति निष्ठुरी कम से कम सुनिदेउ मेरा मनका केही कुरा ू
ू खोलाझैं बगेको जीवनलाई बाँध्ने कोसिस नगर नत्र अड्किएला अन्य जीवनका वेगहरु ू
ू कति दिनहरु आए, कति दिनहरु गए ठम्याउन सकिनँ ती बितेका पलहरु सायद यस्तै हुँदारहेछन् जीवनकालमा आउने उमंग र तरंगहरु ू
मुक्तककारः संजिव लामा ह्योल्मो जोरपाटी ६, गौकर्णेश्वर