नागरिक पोष्ट News


सुस्ताए मनको आँखालाई ब्यूँताउने प्रयास गर

3.4K

         मुक्तक ू सुस्ताए मनको आँखालाई ब्यूँताउने प्रयास गर   नत्र कतै निदाई जाला मुटुको धड्कन ू

ू पोख्न चाहन्छु आज म    मेरा मनका सारा ब्यथा वेदना   किनँ बन्छ्यौ यति निष्ठुरी    कम से कम सुनिदेउ मेरा मनका केही कुरा ू

ू खोलाझैं बगेको जीवनलाई बाँध्ने कोसिस नगर   नत्र अड्किएला अन्य जीवनका वेगहरु ू

ू  कति दिनहरु आए, कति दिनहरु गए    ठम्याउन सकिनँ ती बितेका पलहरु    सायद यस्तै हुँदारहेछन्     जीवनकालमा आउने उमंग र तरंगहरु ू

मुक्तककारः संजिव लामा ह्योल्मो जोरपाटी ६, गौकर्णेश्वर  

Must View