अपाङ्ग विशेष व्यक्ति सम्मान तथा सहायक सामग्री वितरण कार्यक्रमका सहयोगी मन र हातहरु
२७ अौं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा यही मंसिर १९ गते राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रको आयोजनामा नेपाल पर्यटनवोर्ड को सभा हल भृकुटीमण्डपमा संड्घीय मामिला तथा स्थानिय विकास मन्त्री माननीय लालबाबु पण्डीत ज्यूको प्रमुख आतित्थ्यतामा भएको अपाङ्ग सामाग्री वितरण कार्यक्रम लाई सफल बनाउन राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रका अध्यक्ष श्री निलकण्ठ पौडेल ज्यूको अनुरोधमा मुरलीप्रसाद गजुरेलको संयोजन चितवन,काठमाण्डौ लगयत बिदेशबाट, सहयोगी मनहरूले असक्त अपाङ्ग भएकाहरूलाई आफ्नो सानो सहयोग सामाग्रीको साहाराले सहज रूपमा हिडडुल गर्न सक्छन भने किन सहयोग नगर्ने .? भन्ने महान उद्देश्यका साथ देश बिदेशबाट प्रदान गर्नु भएको अपाङ्ग सहायक सामाग्री हरू प्रदान गर्नु भएको र उक्त सामाग्री यही मंसिर -१९ गते बिशेष कार्यक्रमका बिच अपाङ्गता भएकाहरूका लागि बितरण गरि सकिएको छ ।
सहयोगी मनका धनीहरूको नाम ठेगाना र क्रमश फोटोहरू ।
१, राधा देवी पाण्डे तथा ढकनाथ पाण्डेज्यू , छहरे बजार नुवाकोटबाट एकथान ह्वील चियर ,एकथान बैसाखी र एकथान सेतो छडी बराबर रू. १०८००।-
२, माधव अधिकारी तथा चन्द्रा अधिकारी खैरहनी न.पा.-८ पर्सा हाल अष्ट्रेलियाको सिड्नी , मिन्टो बाट,एकथान ह्वील चियर र एकथान बैसाखी बराबर रू. ९७००।-
३, मुरली प्रसाद गजुरेल खैरहनी न.पा.-८ पर्सा चितवन बाट एकथान बैसाखी बराबर रू. १७००।-
४, राज कुमार गजुरेल, खैरहनी न.पा.-५ बुढौली हाल काठमाण्डौ बाट एकथान बैसाखी बराबर रू. १७००।-
५, राम प्रसाद गजुरेल , नारायणगढ चितवन बाट एकथान बैसाखी बराबरको रू.१७००।-
६, नमराज डल्लाकोटी खैरहनी न.पा.-८ पर्सा चितवन बाट एकथान बैसाखी बराबर रू. १७००।-
७, महादेव प्रसाद बिसुराल ( खैरहनी न.पा.-८ पर्सा चितवन बाट एकथान बैसाखी बराबरको रू. १७००।-
८, विनोद नेपाल खैरहनी न.पा.-८ पर्सा चितवन एकथान सेतो छडी बराबरको रू. ११००।-
९, ज्योती खड्का थोकी खैरहनी न.पा.-८ पर्सा चितवन एकथान बैसाखी बराबर रू. १७००।-
१०, ढुङ्गेधारा ,बनस्थली -१६ काठमाण्डौ निवासी अर्जुन तामाङ्ग तथा यान्की लामाज्यूले एकथान बैसाखी ।
११ परमानन्द कंडेल खैरहनी न.पा.-९ पिपरा चितवन बाट एक थान सेतोछडी बराबरको रू.११००।-
१२,विलास यादव खैरहनी न.पा.-८ पर्सा चितवन एक थान बैसाखी बराबरको रू. १७००।-
१३, सुसिल रिजाल खैरहनी न.पा.-६ पर्सा चितवन एक थान बैसाखी बराबरको रू. १७००।-
१४, सगुन राना मगर खैरहनी न.पा.-८ पर्सा चितवन बाट एक थान सेतो छडी बराबरको रू. ११००।-
जम्मा
क , ह्वील चियर २ थान = १६०००।-
ख, बैसाखी ११ थान =१८७००।- ग
, सेतो छडी ४ थान = ४४०० ।- ----------
जम्मा रू. ३९,१०० ।-
असक्त अपाङ्गता भएकाहरूका लागि सहयोग सामग्री सहयोग प्रदान गरि सहजरूपमा हिडडुल गर्न सजिलो बनाउने मानवीय कार्यमा देश बिदेशबाट सहयोग प्रदान गर्नु हुने मेरा आदरणिय सहयोगी मनका धनीहरूलाई ह्रदय देखी नै आभार व्यक्त गर्दछौ ।
- श्री निलकण्ठ पौडेल
अध्यक्ष
राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र