नागरिक पोष्ट News


मिस वर्ल्डको शीर्ष १२ मा पुगेर राेकियाे शृङ्खलाकाे यात्रा

3.1K

मिस नेपाल शृङ्खला खतिवडा मिस वर्ल्डको शीर्ष १२ मा पुग्न सफल भएकी छिन् ।चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल भएकी हुन् । खतिवडा मिस वर्ल्डको यात्रा शीर्ष १२ मा नै टुंगिएको छ । 

योसँगै उनले मिस वर्ल्डसँगै मिस वर्ल्ड एसिया–ओसियानाको उपाधि जित्ने सम्भावना कायम राखेकी छिन् ।

मिस नेपाल शृङ्खलासँगै एसिया ओसियानिया क्षेत्रबाट मिस न्युजिल्याण्ड र मिस थाइल्याण्ड पनि शीर्ष १२ मा पुगेका छन् ।

तीन सुन्दरीमध्ये एकले इन्टरकन्टिनेन्टल उपाधि मिस वर्ल्ड एसिया–ओसियानियाको उपाधि जित्नेछन्

Must View