नागरिक पोष्ट News


मकवानपुरमा २५ फिटे अग्लो बुद्ध मुर्ति स्थापना गर्न सहयोग  

4.4K

 काठमाण्डौ, मकवानपुर शान्तिका अग्रदूत बुद्ध मुर्ति स्थापना समितिले हेटौंडा उपमहानगरपालिका वडा नंं १८ हर्नामाडी गुम्बा डाडाँमा २५ फिट अग्लो सिडगो ढुडगाले बनेको बुद्धको प्रतिमा स्थापना गर्ने भएको छ ।

सो कार्यको लागि तामाड. औतारी परम पुजनीय बौद्ध धर्मगुरु लोसाड. नाम्गेल रिन्पोछेज्युको पावन सान्निध्यतामा ले शनिबार एक कार्यक्रम आयोजना गरि बुद्धको मुर्ति बनाउनुको प्रमुख उद्देश्य विश्व सामु नेपाललाई चिनाउने एक माध्यम भएको बताउदै प्रमुख अतिथि परम पुजनीय बौद्ध धर्मगुरु लोसाड. नाम्गेल रिन्पोछेज्युले भन्नुभयो। त्यसतै दुर्गा मान शाक्य बुद्ध मुर्ती निर्माण समितिको सचिबले बुद्ध मुर्तिको निमार्ण हुन लागेको क्षेत्रको विस्तृत बर्णन गर्नुको साथै यस कार्यमा सबैको सहयोग भए यो कार्य सफल हुने बताउनु भयो ।

कार्यक्रममा समाजसेवी तथा पत्रकार कमल चन्द्र ज्युले बुद्ध निमार्ण यर्नुको अवधारणा बताउदै हामी सबै नेपालीको गौरब भएको बताउनु भयो । समाजसेवी निलकण्ठ पौडेलले पनि कार्यक्रममा बोल्दै भन्नुभयो अपाड.गहरु आफै ैशान्तिकादुत हुन किनभने उनीहरु केही हिंसागत कार्य गर्देनन् त्यसैले हामी पनि यस कार्यमा सहभागिता भई कार्य गर्न चाहान्छौ भन्दै बौद्ध मुर्ति निमार्ण गर्ने कार्यमा सक्दो सहयोग गर्नै प्रतिवद्धता जनाउनु भयो । सो चियापान कार्यक्रममा उपस्थित धेरैले आर्थिक सहयोग पनि जुटाउनु भएको थियो । कार्यक्रममा वरिष्ठ समाजसेवी राजेश्वरी क्ष्ोष्ठ,सुवास राज शाक्य ,यज्ञरत्न धाख्वा ,सुरेन्द्र राज भण्डारी ,वरिष्ठ लामा श्री पुर्ण बहादुर लामा ,अर्मत बज्र लामा ,समाजसेवी तथा पुर्वराजदुत डा गणेश योञ्जन ,सभापति सम्पुर्ण कुमार ,समाजसेवी गजेन्द्र लामा ,लोसाड, सुर्य बज्र शाक्यं लगायत बृशिष्ट व्यक्रिहरुको उपस्थित रहेको थियो ।  

Must View