नागरिक पोष्ट News

अपाङ्गता विशेष कार्यक्रम भव्यतापूर्वक सम्पन्न 'अन्तराष्ट्रिय अपाङ्ग दिवस २०१८' को अवसरमा

4K

Empowering Persons with Disabilities and Ensuring Inclusiveness and Equality" “अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण तथा समावेशिता समानताको सुनिश्चतता”

हाम्रो आफ्नै नारा “मलाई गणना गर, समावेश गर” "Count Me, Include Us"

"अन्तराष्ट्रिय अपाङ्ग दिवस"को अवसरमा 5 December 2018  मंसिर १९ गते बुधबार आयोजक राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रका अध्यक्ष तथा कार्यक्रम प्रमुख निलकण्ठ पौडेल लगायत राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रले गरेको कार्यक्रमको एक झलक  हेर्नुस् :

सामान्य प्रशासन मन्त्री माननीय लालबाबु पण्डित र पूर्व अर्थमन्त्री माननीय शंकर प्रसाद कोइरालार अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा विशेष व्यक्ति सम्मान, अपाङ्ग-साङ्ग विवाहित जोडी सम्मान तथा 20 जोर बैसाखी, 15 ओटा सेतो छडी 6 थान ह्विल चियर वितरण गरियो ।

हामीले धेरै गर्न बाँकी छ , यो सानो कार्यक्रम हो । हामी इतिहास रच्दैछौ । सहयोगी सबै मनहरुलाई धन्यबाद ज्ञापन गर्दछु ।

-निलकण्ठ पौडेल अध्यक्ष तथा कार्यक्रम प्रमुख Ndrdc Nepal Mr and Miss Nepal for disability "अब विश्वले चिन्ने छ नेपाल अब"

Must View