नागरिक पोष्ट News


आज बाला चर्तुदशी : पशुपतिमा शतबीउ छर्नेहरुको ठूला भीड

3.2K

बाला चर्तुदशी पितृहरुको मोक्षका लागि हिन्दूहरुले सतबीज छरेर मनाउ छन् । काठमाण्डुको पशुपतिलगायत देशभरका शिव मन्दिरमा सप्तबीज छरी बाला चर्तुदशी पर्व मनाइने गरिन्छ, पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतवीज छर्ने गरिन्छ ।

मार्ग  कृष्ण पक्षको त्रयोदशीका दिन शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान र सत्विज छरी बाला चतुर्दशी पर्व मनाइँन्छ ।

Image result for बाला चर्तुदशी

बाला चर्तुदशी, हिन्दूहरुले सतबीज छरेर वाला चर्तुदशी पर्व मनाइरहेका छन् । काठमाडौंको पशुपतिनाथ, झापाको अर्जुनधारा, सुनसरीको रामधुनी, धरानको पिण्डेश्वर लगायत देशभरका शिव मन्दिरमा शतबीज छन ठूलो भीड लाग्ने गर्दछ ।

Must View