नागरिक पोष्ट News


शृंखला खतिवडाका मनै लोभ्याउने समुन्द्रका तस्वीर

3.7K

मिस नेपाल श्रृंखला खतिवडा विश्व सुन्दरी 2018 प्रतियोगितामा चीनमा, विश्व सुन्दरी प्रतियोगिताको लामो इतिहासमा सबैभन्दा धेरै चर्चा पाउने नेपाली हुन् खतिवडा । 

चीनकै समुन्द्रमा खतिवडाले केही मनै लोभ्याउने पोज दिएकी छन् । सामाजिक सञ्जालमा ती तस्वीरहरु भाइरल बनेका छन् ।

Must View