नागरिक पोष्ट News


वीरगन्ज–रक्सौल नाकामा महिलालाई कुटपिट गर्ने सशस्त्र प्रहरीलाई कारबाही

3K

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले वीरगन्जमा महिलाहरूमाथि दुर्व्यवहारमा संलग्न सशस्त्र प्रहरीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।सशस्त्र प्रहरीका केही जवानले वीरगन्ज–रक्सौल नाकामा अवैध ढंगले मालसमान ओसारपसार गरेको अभियोगमा केही महिलाहरूलाई लछारपछार गर्नुका साथै निर्मम कुटपिट गरेका थिए ।

Must View