नागरिक पोष्ट News


हार्दिक निमन्त्रणा

3.6K

हार्दिक निमन्त्रणा  यहि आउँदो २०७५ साल मंसिर ८ गते शनिबार बोधिचित्त विकास समाजले समाजमा विभिन किसिमले समाजीक विकास तथा समाज परिवर्तन गर्नको लागि धेरै कार्यहरु गर्दे  आएको कुरा यहाँ हरुलाई अवगतननै छ । समाजका विभिन्न क्षेत्रमा रहेको व्यक्तिहरुसंग अन्र्तक्रिया एवम पत्रकार सम्मेलन मार्फत शैक्षिक,राजनीतिक, शिक्षा,स्वास्थ्यलगायत विभिन्न विषयहरुमा आम जनतालाई सुसूचित गराउदै आएको यस सस्थाले ३ बर्ष पुरा गरेको छ । सोही अवसरमा ३ वर्षको वाषर््िकउत्सव तथा सम्मान ( २०७५ कार्यक्रम निम्न मिति ,समय र स्थानमा हुने भएकोले यहाको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु 

प्रमुख अतिथि ( दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत    लगायत विभिन्न संघ सस्थाका प्रमुखहरु   मिति ( २०७५ (०८ (०८ गते शनिबार समय ( दिउसो ११ बजे  स्थान (बोधिचित्त विकास समाज दक्षिणकाली ५ अध्यक्ष  मान बहादुर अधिकारी

बोधिचित्त विकास समाज 

Must View