आमाबाउलाई हेला गर्नेहरुका लागि कडा नियम :कमाइको १० प्रतिशत बाबुआमालाई दिनैपर्ने
3.7K
आमाबाको लालनपालनको दायित्वबाट पन्छिनुभएको त छैन ? अब भने कानुनले नै तपाईलाई जिम्मेवार बनाउँदै छ ।
सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनुपर्ने प्रावधानसहितको कानुनको आउन लागेको छ ।
मासिक रुपमा आमाबाको बैकंखाताामा रकम दाखिला गर्नुपर्ने प्रावधान राख्न लागेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले बताए ।