नागरिक पोष्ट News


‘कुटुमा कुटु’को नया कीर्तिमानी

2.8K

‘कुटुमा कुटु’ युट्युबमा सार्बजनिक पश्चात यो गीतले अन्य धेरै गीतहरुको रेकर्ड तोडेको छ ।

 नेपालि युट्युब ईतिहासमा सबै भन्दा बढि हेरिएको नेपालि गीतको भिडियो ‘कुटुमा कुटु’ । ५१२ दिनमा भिडियोलाई ८ करोड २३ लाख भन्दा बढि पटक हेरिएको छ । यता भिडियोको लाईक मात्रै २ लाख ३७ हजार भन्दा बढि पाएको छ भने करिब ४१ हजारले मात्र डिसलाईको गरेको छ ।

 

१८ हजार बढि सकारात्मक प्रतिक्रिया पाएको भिडियो आजभोलि पनि दिनप्रति दिन हजारौ पटक हेरिदै छ ।

Must View