नागरिक पोष्ट News


साम्राज्ञीको ‘भुतिनी’ अवतार (फोटोफिचर)

2.6K

लोकप्रिय एवं चर्चित नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहलाई पनि हलोइन फेस्टिभल प्रभाव पारेका छ । उनले पहिलो पटक हलोइन फेस्टिभल मनाउँन लागेको उल्लेख गर्दे तस्बिर सेयर गरेकीछिन् ।

जहाँ उनको लुक्स डर लाग्दो भन्दा पनि अझ सेक्सी र हट देखिएकीछिन् । यतिबेला इन्टु मिन्टु लण्डनमाको बिदेशी रिलिज लिएर देशबाहिर रहेकी साम्राज्ञीले सोही मेसोमा हलोइन फेस्टिभल मनाएकी हुन् ।

हलोइन फेस्टिभल एउटा यस्तो पर्व हो जहाँ भुतको अवतारमा प्रस्तुत हुँदै साथीभाईसंग रमाईलो गरि मनाईने गरिन्छ । प्रत्येक बर्ष अक्टोबर ३१ का दिन यो पर्व मनाईने गरिन्छ ।

 

Must View