नागरिक पोष्ट News


आईजीपी सर्वेन्द्र खनालको प्रहरी कथाको गीति (भिडियो) सार्वजनिक

4.2K

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको कथालाई समेटेर गीत लेखेका छन् । उनले लेखेको गीत एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ ।   “नेपाली जन-जनको मनमनमा नेपाल प्रहरी, नेपाल आमाको सच्चा पहरेदार नेपाल प्रहरी ” नामक उक्त गीतमा गायक शिशिर योगी र अन्जु पन्तको स्वर छ। गीतको संगीत पनि योगीकै छ । खनालले लेखेको प्रहरी सम्बन्धी गीतको संयोजन अशोक राईले गरेका छन् भने रेकडिङ विजय मास्केले गरेका छन् ।  

Must View