नागरिक पोष्ट News


विश्व सुन्दरी मानुषी छिल्लरका मदहोस बनाउने तस्वीर (फोटोफिचर)

2.8K

मानुषी छिल्लरले मिस वर्ल्ड २०१७ को प्रतियोगिता जितेकी थिइन । सामाजिक सञ्जालमा उनैं मानुषीको चर्चा समयसमयमा भइरहेको हुन्छ । मानुषीले १७ वर्षको उमेरमा नैं उनले मिस वल्र्ड प्रतियोगीतामा सफलता हात पार्न सफल भएकी थिइन ।

 मानुषीका केहि तस्वीरहरु इन्स्टाग्राममा शेयर गरिएका छन् । जसले उनले सुन्दरतामा एक इट्टा थप गरेको छ । यी तस्विरहरुमा उनी धेरै ग्लैमरस देखिएकी छिन ।

पहिले मानुषीले फेमीना मिस इन्डिया पेजन्टमा पनि सफलता पाएकी थिइन । उनको इन्ट्राग्राममा ४।६ लाख अनुयायीहरू छन्। उनको जन्म वर्ष १९९७ मा हरियाणाको रोहतकमा भएको थियो।

Must View