नागरिक पोष्ट News


डि.बी कार्कीको "सम्झना आउँछ बालापनको" म्युजिक भिडियो सार्वजनिक

5.5K

डि.बी कार्कीको पहिलो साँगितिक प्रस्तुती "सम्झना आउँछ बालापनको" विमोचन नेपालका लागि श्रीलंकाका राजदुतावासको कार्यालयमा भएको छ । विमोचन कार्यक्रममा उक्त गीतको भिजुवल समेत देखाइएको थियो । 

विगत २५ वर्षदेखि श्रीलंकाली राजदुतावासमा मालीको रुपमा कार्यरत दुर्गा बहादुर कार्की ( डि.बी कार्की) को अन्ततः आफ्नो सपना पूरा भएको छ । आफ्नो दृढ ईच्छा शक्ति भए केहि कुराले पनि रोक्न सक्दैन भन्ने गतिलो उदाहरण बनेका छन् डि.बी कार्की

Must View