नागरिक पोष्ट News


श्रीलंकाली राजदुतावासमा : डि.बी कार्कीको पहिलो प्रस्तुती "सम्झना आउँछ बालापनको" विमोचन

5K

डि.बी कार्कीको पहिलो साँगितिक प्रस्तुती "सम्झना आउँछ बालापनको" विमोचन नेपालका लागि श्रीलंकाका राजदुत महामहिम स्वर्ण परेराले राजदुतावासको कार्यालयमा गर्नुभएको छ । विमोचन कार्यक्रममा उक्त गीतको भिजुवल समेत देखाइएको थियो । कार्यक्रममा सीमित व्यक्तिहरुको मात्र उपस्थिती थियो ।

विगत २५ वर्षदेखि श्रीलंकाली राजदुतावासमा मालीको रुपमा कार्यरत दुर्गा बहादुर कार्की ( डि.बी कार्की) को अन्ततः आफ्नो सपना पूरा भएको छ । आफ्नो सम्पूर्ण जवानी बगैँचामा फूल र भमराको स्याहारमा बिताएका एक साधारण व्यक्ति आफ्नो जवानीको इच्छालाई जीवनको उत्तरार्द्धमा आएर पूरा गर्दैछन् । दृढ ईच्छा शक्ति भए केहि कुराले पनि रोक्न सक्दैन भन्ने गतिलो उदाहरण बनेका छन् डि.बी कार्की

Must View