नागरिक पोष्ट News


दुर्गा भवानीप्रतिको भक्तिभाव : हे अम्बे जगदम्बे ! म्युजिक भिडियो सार्वजनिक

5.2K
बडादशैं २०७५सालको शुभकामना सहित दुर्गे भवानीको आरधना भक्ति सहितको म्युजिक भिडियो सार्वजनिक भएको छ । हे अम्बे जगदम्बे बोलको गीत रहेको म्युजिक भिडियोमा अम्बे भवानीको पूजा आरधना र भक्ति भाव देखाइएको छ ।

हे अम्बे जगदम्बे म्युजिक भिडियो | Music Video Hey Ambe from Sanjay Giri on Vimeo.

Must View