नागरिक पोष्ट News


निलकण्ठ पौडेलको डकुमेन्ट्री फतैयामा प्रदर्शन, थाई नेपाली संघ फतैयाका सहयोगी हातहरू यसरी जुटे

7.1K
  • भरतराज फतैया,थाईल्यण्ड 

निलकण्ठ पौडेलको डकुमेन्ट्री थाई नेपाली संघ फतैयाको गणेश मन्दिरमा मिति २०७५ साल अाश्विन २३ गते सोमबार देखाईएको छ । प्रस्तुत वृत्तचित्रमा पौडेलको जिवन संघर्ष र सामाजिक काम बारेको जानकारी रहेको थियो । सो वृत्तचित्र कार्यक्रमको लागि थाई नेपाली संघ फतैया शाखाका वरिष्ठ उपाध्यक्ष एवं समाजसेवी हेमलाल खनालले विशेष सहयोग पुर्याउनुभएको थियो।

वृत्तचित्र एक दर्जन नेपाली भाषीहरूले हेरेका थिए । वृत्तचित्रमा अपाङ्गता भित्रको सामाजिक साहसलाई चित्रण गरिएको थियो । 

Must View