नागरिक पोष्ट News


हार्दिक निमन्त्रणा ! निलकण्ठ पौडेललको अपांगता जीवन संघर्ष डकुमेन्ट्री शो थाइल्याण्डको Siri Fort मा

5.7K

 निलकण्ठको अभियानलाई सहयोग गर्नेलाई नागरिक सम्मान कार्यक्रम @Thailand

यही 7 -October, Sunday साँझ 6 बजे देखी 8 बजे सम्म थाइल्याण्डको siri fort मा रहेको त्रिनाथ देवालय मन्दिर परिसर मा रहेको हलमा Accessible tourism for disability &"story of struglling" nilkantha Paudel's documentary show -2018 साथै सास्कृतिक कार्यक्रम आयोजना गरिएकोले (थाइ नेपालीवासी) हजुर र हजुरको सपरिवार सहित गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा  गर्दछौ ।

"अब विश्वले चिन्ने छ नेपाल"

कार्यक्रममा निलकण्ठ पौडेलको अपांगता जअभियानलाई सहयोग पुर्याउनुहने व्यक्तित्वहरुलाई थाइ नेपाली राजदुत खगनाथ अधिकारीद्धाारा नेपाली खादा, नेपाली झण्डा र मायाको चिनो सम्मानसहित विशेष रुपमा सम्मान समेत गरिने व्यहोरा जानकारी गराइन्छ । सहयोग गर्ने दाताहरुको फोटोसहित नागरिकपोष्ट अनलाइनमा नाम प्रकाशित गरिनेछ ।

धन्यवाद !

निलकण्ठ पौडेल

Must View