हेर्नुहोस फोटो फिचर : दोलखाका दस उत्कृष्ट पर्यटकिय गन्तब्य जहाँ स्वर्गको आभास हुन्छ ।
माघ २५ चरिकोट,, प्राकुतिक गन्तब्यका हिसाबले नेपालकै पाँचौ स्थान ओघट्न सफल पर्यटकिय जिल्ला दोलखा हिजोआज धेरैजसो पर्यटकको प्रमुख आकर्षणको केन्द्रबिन्दुकै रुपमा परिचित छ । याँहाका धार्मीक तथा सामाजिक महत्वका पर्यटकिय स्थलहरुको छुट्टाछुट्टै महत्व छ । संसारकै समय निर्धारण गर्ने गौरीशंकर हिमालदेखि बडो भिरमा टाँसिएर लढँु लढँु जसरी बसेको देउढुंगा र पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लाग्ने चरिकोट भ्युटावर समेत गरी १० वटा धार्मीक तथा ऐतिहाँसिक र १ आधुनिक पर्यटकिय गन्तब्य सहित हेर्नुहोस दोलखाको पर्यटकिय पर्यावरण ।
भिमेश्वर मन्दिर
पाँचपोखरी
कालिञ्चोक भगवती मन्दिर
रोल्वालिंग
शैलुंगको सय थुम्का
देउढुंगा
गौरीशंकर हिमाल
जटापोखरी
नेपालकै स्विजरल्याण्ड भनिने जिरी उपत्यका
च्छोरोल्पा हिमताल
पछिल्लो समय चर्चामा आएको चरिकोट भ्यूटावर
तस्बिर सौजन्य जिल्ला समन्वय समिति दोलखा ।
लेखन तथा सम्पादन शयाम खतिवडा
source : gaurishankerpost bata