नागरिक पोष्ट News


हार्दिक निमन्त्रणा ! पर्यटनमा अपांगताको पहुँच र निलकण्ठको डकुमेन्टी प्रर्दशन in Thailand Siri-fort

4.2K

"अब विश्वले चिन्ने छ नेपाल"

यही 7 -October, Sunday साँझ 6 बजे देखी 8 बजे सम्म थाइल्याण्डको siri fort मा रहेको त्रिनाथ देवालय मन्दिर परिसरमा रहेको हलमा Accessible tourism for disability &"story of struglling" nilkantha Paudel's documentary show -2018 साथै सास्कृतिक कार्यक्रम आयोजना गरिएकोले (थाइ नेपालीवासी) हजुर र हजुरको सपरिवार सहित गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा  गर्दछौ ।

-  निलकण्ठ पौडेल, संयोजक  आयोजक:- राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र प्रमुख अतिथि : - महामहिम राजदुत खगनाथ अधिकारी नेपाली राजदुतावास थाइल्याण्ड

मिडिया पार्टनर : NagarikPost.com

                 & thaimediawork

 

Must View