नागरिक पोष्ट News


निलकण्ठ पौडेलको डकुमेन्ट्री थाइल्याण्डमा प्रदर्शन हुदै हेर्नुहोस् - भिडियोसहित

6.6K

"अब विश्वले चिन्ने छ नेपाल" 

अपांगहरुको राष्ट्रिय मुद्दा बोकेर निलकण्ठ पौडेल थाइल्याण्ड जाँदैछन् । अक्टोवर ७ मा थाइल्याण्डको श्रीकोटमा  निलकण्ठ पौडेलको डकुमेन्ट्री  प्रर्दशन समेत हुने भएको छ ।

किन र के- का लागि निलकण्ठ पौडेल थाइल्याण्ड जाँदैछन् हेर्नुहोस् - भिडियोसहित

"अब विश्वले चिन्ने छ नेपाल" भन्ने नाराको साथ निलकण्ठ पैडोलले नेपालमा पहिलो अपांगता टेलिभिजन रियालिटी शो को समेत घोषण गरिसकेका छन् । अपांगताको सामाजिक परिभाषालाई बदल्ने निलकण्ठको यो साहसलाई मान्नैपर्दछ । ७अक्टोवरमा थाइल्याण्डको श्रीकोटमा हुने कार्यक्रमलाई सहयोग पुर्याउने व्यक्ति, संघ संस्थाप्रति पौडेलले धन्यवाद सहित आभार व्यक्त गरेका छन् । थप सहयोगको लागि अपिल समेत गरेका छन् ।

धन्यवाद !

-  निलकण्ठ पौडेल

थाइ नेपाली दुतावास 

आयोजक

राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र थाइ नेपाली होटल एसोसिएसन

मिडिया पार्टनर NagarikPost.com 

 & thaimediawork

 

 

Must View