नागरिक पोष्ट News


निलकण्ठ पौडेलको " डकुमेन्ट्री " प्रर्दशन अक्टोवर 7 मा थाइल्याण्डमा

6.1K

 Accessible for tourism with disability and Nilkantha Paudel's documentary show

 निलकण्ठ पौडेलको टीम थाइल्याण्ड जाने भएको छ । अपांगताको साझा मुद्दा बारेको छलफलका लागि पौडेल थाइल्याण्ड जाने लागेका हुन् । पर्यटनमा अपांगताको पहुँच र निलकण्ठ पौडेलको वास्तविक जीवन संघर्ष र भोगाइ बारेको डकुमेन्टी अक्टोवर ८ मा थाइल्याण्डको श्रीकोटमा प्रर्दन हुने भएको छ । 

"अब विश्वले चिन्ने छ नेपाल" भन्ने नाराको साथ निलकण्ठ पैडोलले नेपालमा पहिलो अपांगता टेलिभिजन रियालिटी शो को समेत घोषण गरिसकेका छन् । अपांगताको सामाजिक परिभाषालाई बदल्ने निलकण्ठको यो साहसलाई मान्नैपर्दछ । ८ अक्टोवरमा थाइल्याण्डको श्रीकोटमा हुने कार्यक्रमलाई सहयोग पुर्याउने व्यक्ति, संघ संस्थाप्रति पौडेलले धन्यवाद सहित आभार व्यक्त गरेका छन् । थप सहयोगको लागि अपिल समेत गरेका छन् ।

धन्यवाद ! थाइ नेपाली दुतावास  आयोजक राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र थाइ नेपाली होटल एसोसिएसन

मिडिया पार्टनर NagarikPost.com thaimediawork

"अब विश्वले चिन्ने छ नेपाल"

 निलकण्ठ पौडेल, संयोजक 

Must View