नागरिक पोष्ट News


निर्मला हत्या प्रकरण: दिलिप बिस्टले खोले यस्तो बास्तबिकता (भिडियो)

5.5K

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना पुगिसकेको छ ।  प्रहरीले निर्मलाको बलात्कारपछि हत्यामा संलग्न वास्तविक अभियुक्तलाई बचाउन मानसिक स्वास्थ्य ठीक नभएको भनिएका दिलीप सिंह बिष्टलाई दोषि प्रमाणित गर्ने चलखेल गरेको थियो ।

निर्मलाका हत्यारा भनेर पक्राउ गरेका दिलिप बिस्ट अहिले छुटिसकेका छन् । उनको डीएनए नमिलेपछि उनलाई छोडिएको छ । निर्मलाको बलात्कार पछि हत्या भएको २ महिना बिति सक्दा पनि कुनै कुरा पत्ता नलागेपछि निर्मलाका आमा बुबा मात्र हैन पुरै देशका जनता अहिले निराश भएका छन् । निर्मलाका हत्यारा बनाएर लगिएका दिलिप बिस्टले सबै कुरा खोलेका छन् । तल भिडियोमा हेर्नुहोला ।

दिलिप बिस्टसंग गरिएको अन्तर्वार्ता हेर्नुहोस

Must View