नागरिक पोष्ट News


वृद्ध महिलालाई बन्धक बनाएर कुटपिट गर्दै गरेको - भिडियो

3.4K

एक वृद्ध महिलालाई डोरीले बाँधेर कुटपिट गर्दै गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।  ती महिलाले उनकै परिवारले कुटपिट गरेको बताइएको छ। छोरीले समेत ती महिलामाथि लात हान्न पछि हटेकी छैनिन्। नराम्रोसँग कुटपिट गरेपछि ती महिलालाई भुँइमा घिसार्दै गरेको भिडियोमा देख्न सकिन्छ। 

यो घटना भारतको बडोदरा जिल्लास्थित उदयपुर भन्ने स्थानको हो। ५२ सेकेण्डको उक्त भिडियोमा एक व्यक्तिले महिलालाई डोरीले बाँधेर कुटपिट गरिरहेका छन्। 

भिडियोमा महिलाको अनुहार पनि स्पष्ट देखिएको छैन्। 

Must View