नागरिक पोष्ट News


Nabin Ghimime : Chief Commissioner,CIAA अख्तियार आयोगको प्रमुखमा नवीन घिमिरे नियुक्त

3.9K

संसदीय सुनुवाइ विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सर्वसम्मतले स्वीकृत गरेको छ। संसदीय समिति बैठकमा घिमिरेबारे उजुरी दिन दशदिने सार्वजनिक सूचना आह्वान भए पनि एउटा पनि उजुरी नपरेकोले  आयोगको प्रमुख आयुक्तमा घिमिरेलाई सर्वसम्मत रुपमा स्वीकृत गर्ने निर्णय गरेको हो ।  लोकमान कार्कीले महाअभियोगको सामना गरेपछि घिमिरेले कार्यबाहक जिम्मेवारि सम्हाल्दै आएका थिए । 

banner

कानूनको सीमाभित्र रहेर इमान्दारीपूर्वक काम गर्ने र सानाठूला सबै खालका भ्रष्टाचारीलाई आयोगले कठोरतापूर्वक कारवाही गर्ने उनको प्रतिबद्धता छ ।

Must View