नागरिक पोष्ट News


दशैंको टिकट बुकिङ खुला नगर्ने यातायात व्यवसायीको निर्णय

3.1K

पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिएको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको अग्रिम टिकट बुकिङ नगर्ने घोषणा गरेको छ ।  

यातायात व्यवसायीले मूल्यबृद्धि फिर्ता लिन सरकारलाई ४८ घन्टे अल्टिमेटम दिएको थियो ।

आफूहरुको माग सुनुवाई नगरेको भन्दै महासंघले बैठक बसेर दशैंको अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

Must View