नागरिक पोष्ट News


बलिउडमा मच्चिएको तहल्का ! लिक भयो एमएमएस भिडियो, १० चर्चित अभिनेत्रीको

4.9K

बलिउडका यी चर्चित अभिनेत्रीहरु पनि ठुला विवादहरुमा फसिसकेका छन्। 

ती विवादहहरु मध्ये सबैभन्दा बढी एमएमएस स्क्याण्डलको कारण अभिनेत्रीहरुले मानसिक तनाव झेल्नुपर्यो। जब उनीहरुका एमएमएस लिक भयो, उनीहरुले लाजले मुख देखाउन असमर्थ भए। पछि विस्तारै समय बित्दै जाँदा घाउँ पुरिदैं गए।

आज हामी तपाईलाई यस्तै बलिउडका केही अभिनेत्रीहरुका बारेमा बताउँदै छौं जो यस स्क्याण्डलमा फसिसकेका छन्।

१. मोना सिंह :

टिभी इण्डस्ट्रीकी सुपरहिट अभिनेत्रीहरुमध्ये एक मोना सिंह आफ्नो न्युड एमएमएसको कारण एक समय चर्चाको शिखरमा पुगेकी थिईन्। मोना सिंहको उक्त एमएमएस लिक भएको थियो, जुन तीव्र गतिमा भाइरल भयो। त्यस पछि यसको बारेमा स्पष्टिकरण दिँदै मोना सिंहले उक्त एमएमएस आफ्नो नभएको दाबी गरेकी थिईन्।

२. कट्रिना कैफ :

बलिउडकी प्रसिद्ध अभिनेत्री कट्रिना कैफ जब आफ्नो सफल करियरको चुचुरोमा थिईन्, त्यति नै बेला सन् २०१४ मा उनको एक एमएमएसले सबैको ध्यान खिच्यो। कट्रिनाको कैफको उक्त एमएमएस हेरेर उनका समर्थक एवं प्रशंसक चकित परे र बलिउड इण्डस्ट्रीमा पनि तरङ्ग पैदा गर्यो। कट्रिना कैफले उक्त एमएमएस फर्जी भएको बताईन्।

३. हंसिका मोटवानी :

बलिउडकी चर्चित अभिनेत्री हंसिका मोटवानीले बाल कलाकारको रुपमा राम्रो नाम कमाएकी थिईन्। हंसिका मोटवानी एक समय आफ्नो अनुहार ढाकेर हिड्नु परेको थियो। उनको बाथटबमा नुहाउँदै गरेको एक एमएमएस लिक भएको थियो। पछि उनले उक्त एमएमएस फर्जी भएको बताएकी थिईन्।

४. करीना कपूर खान :

बलिउडको प्रसिद्ध जोडी करीना कपूर र शाहिद शाहिद कपूरको प्रेम कहानी जग जाहेर छ। दुवै जना रेस्टुरेन्टमा मस्त लिपलक गर्दै गरेको भिडियोले पूरा बलिउड चलचित्र उद्योगलाई हल्लाएको थियो। करीना र शाहिदको उक्त एमएमएस हेरे पछि आश्चर्यचकित नपर्ने शायद कमै थिए होलान्।

५. वीना मलिक :

बलिउड अभिनेत्री वीना मलिक आफ्नो फिल्मी करियरमा थुप्रै पटक विवादमा फसिसकेकी छिन्। वीनाको अभिनेता रञ्जन शर्मासँगको एक भिडियो लिक भएको थियो, जुन तुरुन्तै भाइरल भयो। उक्त इन्टिमेट भिडियोको बारेमा स्पष्टिकरण दिँदा उनले उक्त भिडियो आफ्नो कुनै फिल्मको सिन भएको बताएकी थिईन्।

६. प्रीति जिन्टा :

बलिउड अभिनेत्री प्रीति जिन्टा पनि एमएमएस फसिसकेकी छिन्। प्रीति जिन्टाको नुहाउँदै गरेको एक भिडियो लिक भएको थियो, जस पछि उनी मुख देखाएर हिड्न नसक्ने अवस्थामा पुगेकी थिईन्।

७. सोहा अलि खान :

बलिउड अभिनेत्री करीना कपूर खानकी नन्द र सैफ अलि खानकी बहिनी सोहा अलि खान पनि एमएमएस काण्डमा परिसकेकी छिन्। उनको पनि एमएमएस भाइरल भएको थियो, जस पछि उनलाई लामो समयसम्म लज्जाबोध भएको थियो। पार्लरमा वाक्स गर्नको लागि कपडा खोल्दै गरेको उनको भिडियो लिक भएको थियो।

८. मल्लिका शेरावत :

एक विदेशीसँगको मल्लिका शेरावतको इन्टिमेट भिडियो लिक भएको थियो। यद्यपि पछि अनुसन्धानबाट भिडियोको युवती मल्लिका नभई उनीजस्तै दुरुस्तै अनुहार भएकी अर्की युवती रहेको भेटिएको थियो।

९. सोनाक्षी सिन्हा :

‘दबंग गर्ल’ सोनाक्षी सिन्हाको एक इन्टिमेट भिडियोले बलिउडमा तहल्का मच्चाएको थियो। पछि भिडियो फर्जी भएको पता लाग्यो। कसैले अभिनेत्री सोनाक्षी सिन्हाको छवि धुमिल्याउन फर्जी भिडियो बनाएको तथ्य बाहिरियो।

१०. राधिका आप्टे :

बलिउडमा बोल्ड अभिनेत्रीको छवि बनाएकी अभिनेत्री राधिका आप्टेको एक चलचित्र छायांकनको क्रममा गोप्य अंगको तस्बिर क्यामरामा कैद भएको थियो, जुन तस्बिर इन्टरनेटमा जमेर भाइरल भयो। एजेन्सी

Must View