कलेजोमा खराबी हुँदा ज्यानै जान पनिसक्छ ! लक्षण यस्ता देखिन्छन्
कलेजोमा खराबी भएका कारण धेरैको मृत्यु हुने गर्छ । धेरै रक्सी खाने बानी, ड्रग्स लिने, कुनै कुराको इन्फेक्सन , खानपानको अवस्थ जीवनशैली आदिका कारण कलेजोमा खराबी देखिने गर्छ। कलेजोमा सुरुमा थोरै खराबी हुँदा, कलेजो आफै निको हुन्छ । तर बारम्बार त्यसमा असर पर्यो भने कलेजो बिग्रिन्छ। यसबाट बच्नको लागि आफ्नो जीवनशैलीमा ध्यान दिनुपर्छ साथै निम्न लक्षण देखिएमा जाँच गराउनुपर्छ।
आँखाको सेतो भाग पहेंलो देखिन सक्छ। दिसाको रङ्ग फिका हुन्छ । शरीरमा बिना कारण चिलाउन थाल्छ । एक्कासि पेट ठूलो हुन्छ । शरीरको कुनै भागमा काट्यो भने रगत बगिरहन्छ।
कलेजोमा खराबी भएका कारण धेरैको मृत्यु हुने गर्छ । धेरै रक्सी खाने बानी, ड्रग्स लिने, कुनै कुराको इन्फेक्सन , खानपानको अवस्थ जीवनशैली आदिका कारण कलेजोमा खराबी देखिने गर्छ। कलेजोमा सुरुमा थोरै खराबी हुँदा, कलेजो आफै निको हुन्छ । तर बारम्बार त्यसमा असर पर्यो भने कलेजो बिग्रिन्छ। यसबाट बच्नको लागि आफ्नो जीवनशैलीमा ध्यान दिनुपर्छ साथै निम्न लक्षण देखिएमा जाँच गराउनुपर्छ। आँखाको सेतो भाग पहेंलो देखिन सक्छ। दिसाको रङ्ग फिका हुन्छ । शरीरमा बिना कारण चिलाउन थाल्छ । एक्कासि पेट ठूलो हुन्छ । शरीरको कुनै भागमा काट्यो भने रगत बगिरहन्छ।