नागरिक पोष्ट News


सावधान ! ट्यांकरको पानी पिउनुहुन्छ यस्तो छ अनुगमन रिपोर्ट

2.5K

अहिले काठमाडौ ललितपुर र भक्तपुर उपत्यकाबासी मध्ये धेरैका घरमा धारको पानी आउँदैन । त्यसैले जार वा ट्यांकरको पानी किनेर खानुको अर्को विकल्प छैन । ट्यांकरबाट विक्री वितरण हुने पानीलाई सरकारले तीन खण्डमा विभाजित गरेर स्टिकर वितरण गरेको छ । पिउन अति उत्तम भनेर सरकारले निलो स्टिकर प्रदान गरेको छ भने घरासयी प्रयोजनः खाना पकाउन, तरकारी पखाल्न, मुख धुन लगायतमा प्रयोग गर्न सकिने पानी भनेर हरियो स्टिकर प्रदान गरेको छ ।

 अन्य कामको लागि भने पहेलो स्टिकर प्रदान गरिएको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका इन्जिनीयर बोधराज दाहाल बताउँछन् ।

स्टीकरले पानी शुद्ध बनाउने त होइन । तर, स्टिकरकै भरमा खानेपानीको गुणस्तर मान्नुपर्ने बाध्यता छ । के निलो स्टीकर भएको ट्यांकरले बोकेको पानी शुद्ध छ त ? हरियो स्टिकर टालेको ट्यांकरले बोकेको पानीले खाना बनाउन मिल्छ त ?

खानेपानी मन्त्री बिना थापा मगरले उपत्याकाका बिभिन्न ठाउँमा खानेपानी अनुगमन गर्दाको जस्ताको तस्तै रिपोर्टका लागि यहाँ क्लिक गर्नुहोस्

Must View