नागरिक पोष्ट News


Aastha KC हार्दिक बधाई ! मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानित

6.6K

पत्रकारीता क्षेत्रमा डेढ दशक भन्दा लामो समयदेखि आस्था केसी  मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार २०७५ बाट समानित भएकी छिन् ।प्रेस सेन्टर नेपाल,ललितपुरले गरेको कार्यक्रमका बीच केसीलाई शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरिराजमणि पोख्रेलले सम्मानित गर्नुभएको हो ।  पुरस्कृत तथा सम्मान गरेकोमा अध्यक्ष पौडेलले  प्रेस सेन्टर ललितपुुर प्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ । नयाँ नेपाल एवं समृद्ध नेपालका लागि बेपत्ता नागरिक, सहीद परिवार र जनयुद्दका घाईते योद्दाहरुको योगदानको कदर गर्न र गराउनका लागि राज्य र सम्बन्धित सरोकारवालालाई घचघच्याईरहने सवालमा निरन्तर लागिरहने प्रतिवद्द केसीले गरेकी छिन् ।

मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार जनयुद्दकालमा राज्यद्दारा वेपत्ता पारिएका पत्रकार मिलन नेपालीको स्मृतिमा प्रेस सेन्टर नेपाल ललितपुरले स्थापना गरेको हो ।

Aastha Kc

Must View