नागरिक पोष्ट News


हार्दिक बधाई ! Gyan Poudel, कृष्ण  सेन (इच्छुक)  पुरस्कार २०७५ बाट सम्मानित

3.8K

नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेल  कृष्ण  सेन (इच्छुक) प्रेस स्वतन्त्रता ,सेनानी पुरस्कार २०७५ बाट समानित भएका छन् । प्रेस सेन्टर नेपाल,ललितपुरले गरेको कार्यक्रमका बीच पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरिराजमणि पोख्रेलले सम्मानित गर्नुभएको हो ।  पुरस्कृत तथा सम्मान गरेकोमा अध्यक्ष पौडेलले  प्रेस सेन्टर ललितपुुर प्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ । कृष्ण  सेन (इच्छुक) प्रेस स्वतन्त्रता ,सेनानी पुरस्कारले पत्रकारीता क्षेत्रमा अझ बढी जिम्मेवार बनाएकोले त्यसका लागि आफू प्रतिबद्ध रहेको  पौडेलले  बताए ।

Must View