नागरिक पोष्ट News


हार्दिक बधाई !  Dipak Karki, समाजसेवी युवा राष्ट्र सेवा २०७५ बाट सम्मानित

4.3K

समाजसेवी युवा दीपक कार्की, राष्ट्र सेवा सम्मान २०७५ बाट सम्मानित भएका छन् । समाजसेवाको क्षेत्रमा युवाहरुको प्रतिनिधिको रुपमा काम गर्दै आएका कार्कीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले विशेष समारोहका बिच यो सम्मान गर्नुभएको हो । राष्टिय नागरिक विकास समाजद्धारा दिइएको यो महत्त्वपूर्ण सम्मानको लागि दीपक कार्कीले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।

Must View