नागरिक पोष्ट News


शिवतान्त्रिक गुरुको भक्तजनहरुका लागि Live सम्बोधन यस्तो  - भिडियोसहित

5.3K

शिवतान्त्रिक गुरु पैसाको लागि काम गर्दैनन्, गुरुको सामाजिक उदरापन यस्तो छ भिडियोसहित

शिवतान्त्रिक गुरु जो पैसाको लागि होइन सामाजिक सेवाको रुपमा काम गर्छन्, शिवतान्त्रिक सामाजिक अभियानलाई वरिष्ठ पत्रकार रामकृष्ण कर्माचार्य, मेघा हस्पिटलका अध्यक्ष किशोरजंग राणले समेत खुलेर प्रशंसा गर्दै साथ दिदै आएको गुरु बताउँछन् । २०७५ भदौ १६ गते शनिबार नागरिकपोष्ट टिम शिवतान्त्रिक गुरुको आश्रममा पुग्दा यसौं भक्तजनहरु गुरुको दर्शन लिन लाइनमा लामबद्ध थिए । नागरिकपोष्ट टीमलाई अनुमति दिए पश्चात हामीले पनि शिवतान्त्रिक गुरुको गतिविधि नजिकबाट नियाल्ने मौका पायौं । साँच्चै गुरु दिनदुःखी गरीब असाहयका लागि सेवा दिन उत्सुक थिए । गूरु दक्षिण जति राखे पनि हुने र भक्तजनहरुले दिएको चामल भेटीबाट सामाजिक सेवाका कामहरु गर्ने वचन दिदै गर्दाको भिडियोलाई जस्ताको तस्तै हामीले यहाँ प्रकाशित गरेका छन् । 

Must View