जापानमा शक्तिशाली ताइफुले गाडि र घर यसरी उडायो (भिडियोसहित)
3.6K

जापानमा आएको शक्तिशाली आँधीबाट ६ जनाको ज्यान गएको एनएचके अनलाइनले जनाएको छ । जापानमा २५ बर्ष यताकै शक्तिशाली मानिएको जेबी नाम दिइएको यो सिजनको २१ औ ताइफु सो आँधी प्रतिघण्टा २ सय १६ किलोमिटरको गतिमा अगाडि बढिरहेको र यसले यहाँको जनजीवन अस्तव्यस्त बनाइदिएको छ ।