नागरिक पोष्ट News


फोन लाग्दैन किन ? टेलिकमको प्रि-पेड र पोस्टपेड दुवै मोबाइलमा समस्या

3.8K

काठमाडौं । नेपाल  टेलिकमको प्रि-पेड र पोस्टपेड दुवै मोबाइलमा समस्या आएको छ ।  मोबाइलको नेटवर्कमा खराबी आएपछि बिहानैदेखि नेपाल टेलिकमका देशभरका मोबाइल फोन अवरुद्ध छन् । मोबाइलमा सम्पर्क नहुने समस्या आएपछि देशभरका लाखौं सेवाग्राही मर्कामा परेका छन् । बिहान ६ बजेदेखि प्रि-पेड र पोस्टपेड मोबाइलमा फोन नलाग्ने समस्या भएको जनाएको छ ।

 

Must View