चाउचाउले मुटु, हड्डी र बुद्धि भ्रष्ट गराउँछः डा. उप्रेती (भिडियोमा)
3.8K
डा. अरुणा उप्रेती राम्रो लेखक पनि हुन् । स्वास्थ्य र जीवन शैलीको विषयमा त उनका कुरा सुनिरहुँ जस्तो लाग्छ । उनले गत शनिबार विहान यसरी नेपालीहरुको जीवन शैली सुधार्न सल्लाह बोलिन् । हामी दिनहु आफ्नो खाजा वा नास्तामा चाउचाउको प्रयोग गर्ने गर्छौ ।
कहिलेकाही त खाना समेत चाउचाउ नै हुन्छ । बालक देखि होस् या बृद्धसम्म चाउचाउ अत्यधिक मन पराउने परिकार हो । तर यो धेरै खादा मुटु, हड्डी, र बुद्धि भ्रष्ट गराउँछ ।
Source Kendrabindu.com