कालीमाटीको जेब्राक्रसिङमा भिआइपि स्कर्टिङको मोटरसाइकल यसरी दुर्घटना (भिडियोसहित)
3.9K

काठमाडौं । म्यानमारका राष्ट्रपतिको सावरीका क्रममा काठमाडौंको कालिमाटीमा डरलाग्दो दुर्घटना भएको छ । बिमस्टेक सम्मेलनका लागि नेपाल आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा प्रहरी हवल्दार दिनेश श्रेष्ठ सवार मोटरसाइकल दुर्घटनामा परेको हो ।
सवारीको पछिपछि कुँदेको मोटरसाइकल अचानक नियन्त्रण गुमाएर दुर्घटनामा परेको त्यो दृश्य
<