नागरिक पोष्ट News


सावित्री सुवेदीले धमलामाथि यसरी गरिन् हमला (भिडियो सहित)

4.6K

बलात्कारी पुरुषलाई फासीको माग गर्दै अभियान जारी राखेकी सावित्री सुवेदीले मृत्युदण्डको सजाय नहुन्जेल घटनामा कमी नआउँने बताएकी छन् ।

प्राइम टाइम्स  टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा कुरा गर्दै उनले यस्तो बताएकी हुन । केही दिन अघि राजधानीको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शनमा उत्रिएकी उनलाई प्रहरीले पक्राउ गरेको थियो ।  बलात्कारी पुरुषलाई फाँसीको माग किन गर्दै आएकी छन्

सावित्रीले यो अन्तरवार्ता सुन्नुस् । कुराकानी –

Must View