नागरिक पोष्ट News


Radheshyam Lekali हार्दिक बधाई तथा शुभकामना !

5.9K
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमिति २०१८–२०२०  को निर्वाचनमा राधेश्याम लेकाली निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा कार्यकाल सफलताको कामना गर्दछौं । 

हार्दिक धन्यवाद ! 

मलाई मतदान गरी विजयी गराउनुहुने सम्पूर्ण मतदाताज्यूहरूलाई हार्दिक धन्यवादज्ञापन गर्दछु । यस क्रममा मलाई विशेष सल्लाह र सुझाव दिनुहुने सल्लाहकारज्यूहरू, ट्रस्टीहरू, पूर्वअध्यक्षज्यूहरूलगायत सबैप्रति हार्दिक कृतज्ञताज्ञापन गर्दछु । सबै एकजुट भई एकआपसमा हातेमालो गर्दै नेपाली भाषासाहित्य, कला, संस्कृतिको विश्वव्यापीकरणमा क्रियाशील हुनाका लागि म सम्बद्ध सबैलाई हार्दिक अनुरोध गर्दछु ।

Radheshyam Lekali

राधेश्याम लेकाली

Must View