काठमाडौं बिमस्टेक बैठक भाद्र १३ र १४ गते गाडीमा जोर विजोर प्रणाली लागू हुने
4.3K
भदौ १४ र १५ गते काठमाडौंमा हुने चौथो बिमस्टेक शिखर सम्मेलनका क्रममा सवारी व्यवस्था मिलाउन ट्राफिक प्रहरीले जोर विजोर प्रणाली लगाउने भएको छ ।
त्यसका लागि भदौ १३, १४ र १५ गते काठमाडौंमा चल्ने निजी र भाडाका सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्ने ट्राफिक प्रहरी महाशाखाले चलाएको छ ।
काठमाडौंमा सवारी चाप अत्यधिक रहेकाले बिमस्टेक शिखर सम्मेलनका पाहुना आवतजावत गराउन समस्या हुने भएकाले जोर विजोर प्रणाली लागू गरिएको हो ।