नागरिक पोष्ट News


Live Video : प्रहरीले कञ्चनपुरमा यसरी चलायो गोली

7K

कञ्चनपुरमा  बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका छन्। बिहीबार जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको हो ।

भिडियोमा हेर्नुस् प्रहरीले यसरी गोली चलाएको थियो।

Must View