नागरिक पोष्ट News


यसरी हेर्नुहोस चम्चा राखेर आफ्नो बिरामीको आफै परीक्षण १ मिनेटमै

4.9K

टोरोन्टो  विश्वविद्यालयका उप प्राद्यापक र ब्रोडकाष्ट मेडिकल जर्नलिष्टले एउटा अनुसन्धानका क्रममा बिमारी पत्ता लगाउने यो सजिलो उपाय पत्ता लगाएका हुन ।

कसरी गर्ने परीक्षण ?

चम्चाको भित्र पसेको भागलाई जिब्रोमा राखेर यसलाई बिस्तारै बिस्तारै ¥याल नआउँदासम्म रगडनुस् । चम्चामा राम्रोसँग मुखको ¥याल लागेपछि यसलाई मुखबाट निकालेर एउटा पोलिथिनमा राख्नुस् ।

अब यो पोलिथिनलाई एउटा चम्किलो प्रकाश अगाडि, टेबल ल्याम्प या बल्बको अगाडि राखेर दुई तीन मिनेट त्यत्तिकै छोड्नुस् ।

बिमारी कसरी चिन्ने त ? चम्चा सँघ्नुस, यदि पोलिथिनबाट मीठो वास्ना आयो भने तपाईलाई सुगर या चिनी रोगको सम्भावना हुन सक्छ ।

यदि चम्चामा पहेलोपना देखियो भने थाईराईडको समस्या हुन सक्छ । यदि चम्चाको रङ्ग बैजनी देखियो भने शरीरमा रक्त सञ्चार ठीक ढंगले नभएको जनाउँछ र कोलेष्ट्रोलको मात्रा बढेको हुनसक्छ ।

यदि चम्चाको रङ्ग सेतो भए तपाईको शरीरमा संक्रमणको बिमारी हुने सम्भावना रहेको हुन्छ । यदि चम्चाको रङ्ग सुन्तला जस्तो पहेलो देखियो भने किडनीमा समस्या हुन सक्छ ।

Must View