नागरिक पोष्ट News


नागरिकता लिने ५ नियम परिवर्तन, अब के गर्नूपर्दछ नागरिकता लिन (भिडियो सहित)

14.3K

नेपाल नागरिकता ऐन २०६३ संशोधनको लागि प्रतिनिधिसभामा विधेयक दर्ता भएको छ । नागरिकता ऐनमा विभिन्न खालका प्राविधिक तथा अन्य त्रृटिको कारण संशोधन गर्न लागिएको हो ।

जन्मसिद्धसन्तानलाई वंशजको नागरिकता दिने, शैक्षिक प्रमाणपत्र अनुसार नमिलेको उमेर सच्याउन पाईने, गैर आवासीय नेपालीलाई नागरिकता, लगायतका दफामा संशोधनको प्रस्ताव गरिएको छ ।

संशोधनको तयारीमा रहेको नागरिकता ऐनमा जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता, नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले ६ महिनाभित्र विदेशी नागरिकता त्याग्नुपर्ने, शैक्षिक प्रमाणपत्र अनुसार उमेर सच्याउन पाईने, गैर आवासीय नेपालीलाई नागरिकता र झुटो विवरण दिँदाको दिईने दण्डमा समेत परिवर्तन गरिएको छ ।

विस्तृत विवरण भिडियोमा...

Must View