नागरिक पोष्ट News


कमेडी स्टार विशाल थापाको निर्देशन र उत्कृष्ट अभिनयमा तीजको बूढाबुढी गीति भिडियो

17.2K

छोरो परदेश लाग्नी अनि बुहारी सहरको डेरामा रमाउदा र छोरिलाई बिवाह गराई ज्वाइँलाई सुम्पिदा एक्लो हुदाको पिडामा आधारित तीज  गीत बुढा बुढिको म्युजिक भिडियो युट्वमा रिलिज भएको छ । म्युजिक भिडियोलाई हास्य कलाकार विशाल थापाले निर्देशन गरेका हुन । उक्त गित सार्बजनिक भएपछि विशाल थापाको निर्देशन र अभिनयकलालाई सवैले तारिफ समेत गरेका छ्न  । शुभारम्भ डिजिटल म्युजिक प्रा लि को बजार ब्यवस्थापन गरेको उक्त गित गोबिन्द भट्टराईको हो । गितमा लोक प्रिय शब्द सन्कलक सुनिल केसि को शब्द रहेको छ भने  गणेश अधिकारिको संगीत रहेको छ ।  आवाज गणेश अधिकारी र ज्योति गोर्खालीको रहेको छ । गीतमा हास्य कलाकार विशाल थापा, ब्यस्त मोडल अनु श्रेष्ठ, गोबिन्द करिश्मा सोफिया र दुर्गाले अभिनय गरेका छ्न । छायांकन र सम्पादन मीन रानाले गरेका छ्न ।

Must View