नागरिक पोष्ट News


हार्दिक बधाई तथा शुभकामना ! दीपक कार्की, समाजसेवी युवा

5.7K

सामाजिक तवरले युवा क्षेत्रमा महत्वपूर्ण काम गर्दै आाउनुभएका श्री #दीपक_कार्की  सम्वाद क्लब नेपालको १५ औं वार्षिकोत्सव अवसरमा माननीय परराष्ट्रमन्त्री प्रदिप ज्ञवालिज्यूद्वारा 'राष्ट्रिय युवा प्रतिभा सम्मान २०७५' बाट सम्मानित हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

- नागरिकपोष्ट (Nagarikpost.com)

Must View