नागरिक पोष्ट News


विकासको रोलमोडल बन्दै भक्तपुर नगरपालिका, विकासका लागि इच्छाशक्ति - सुनील प्रजापति

3.8K
केही गर्न इच्छाशक्ति चाहिन्छ

देश र जनताको निम्ति केही गर्ने दृढ इच्छाशक्ति चाहिन्छ । कानुन, बजेट, कर्मचारी तपसिलका विषय हुन् । संविधानले देशको मूल कानुनसँग नबाझिने गरी कानुन बनाउने, कार्यान्वयन गर्ने र न्यायपालिकाको समेत काम गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । यो सुविधा केन्द्रीय सरकारलाई समेत छैन । जनताको आकांक्षाअनुसार इमानदारीपूर्वक काम गर्नुपर्छ । हरेक काम पारदर्शी हुनुपर्छ । हामीले गरेका हरेक काममा जनसहभागिता छ र त जनताको अपनत्व छ ।

- सुनील प्रजापति, मेयर, भक्तपुर नगरपालिका

शिक्षा, स्वास्थ्य, विकास र सामाजिक क्षेत्रमा भक्तपुर नगरपालिकाको फड्को

स्वास्थ्य, शिक्षा, उद्योग, फोहोर व्यवस्थापन, सांस्कृतिक सम्पदाको संरक्षणलगायत समग्र विकासमा भक्तपुर नगरपालिका नमुना बनेको छ । आखिर भक्तपुरले अन्य स्थानीय तहले गर्न नसकेको राम्रो काम के गरेको छ ? अरूले सिक्नैपर्ने नयाँ पत्रिका दैनिकका अर्जुन पौडेलको तयार पारेको रिपोर्टको संक्षिप्त जानकारीलाई हामीले नागरिकपोष्टमा साभार गरेका छौ ।

- Source : अर्जुन पौडेल/ Nayapatrikadaily.com

 पूरा समाचारका लागि यहाँ क्लिक गर्नुहोस्

विकासमा भक्तपुर मोडल

Must View