नागरिक पोष्ट News


सरकारसँग डा. केसी को २२ बुँदे सहमति (पूर्ण पाठसहित)

2.3K

चिकित्सा शिक्षा सुधारका लागि १५ औं पटक अनशन बसेका डा. गोविन्द केसीले अनशन तोडेका छन्।  त्रिवि शिक्षण अस्पतालमा माथेमा आयोगका अध्यक्ष डा. केदारभक्त माथेमा र नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जुस पिलाएर अनशन तोडाएका छन्।

अनशन तोडाउँदै नेकपाका नेता नेम्वाङले फेरि कसैले अनशन बस्नुनपरोस भनी कामना गरे। सहमति पत्र र अनशन तोड्दाको छाँयाछवि यसप्रकार छन्।

Must View